काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको २ दिने भारत भ्रमणका क्रममा जारी संयुक्त २४ बुँदे विज्ञप्तिमा सीमाको बिषय पनि समावेश रहेको छ ।
विज्ञप्तिमा सीमाका बिषयमा भएका प्रगतिप्रति सन्तोष व्यक्त गरिएको छ । सीमा स्तम्भहरूको मर्मत सम्भार सम्बन्धी संयुक्त स्थलगत कार्यमा भएको प्रगतिप्रति सन्तोष व्यक्त गरिएको छ ।
बाँकी रहेका सीमा सम्बन्धी विषयहरूमा काम गर्न दुवै देशका परराष्ट्र तथा विदेश सचिवहरूलाई निर्देशन दिइएको छ ।









प्रतिक्रिया दिनुहोस्