Skip to content

चिसोको परवाह नगरी कोरला नाकामा पर्यटकको चहलपहल (तस्विरहरु)

nabil
global ime

काठमाडौं । कोरला नाकामा पर्यटकको चहलपहल निकै बढेको छ ।

समुद्री सतहदेखि ४ हजार ६१० मिटरको उचाईमा रहेको नेपाल-चीन उत्तरी कोरला नाकामा पर्यटकको चहलपहल बढेको हो ।

हिउँदेयाममा अत्यधिक चिसोको परवाह नगरी दैनिक १०० भन्दा बढी पर्यटक जोमसोम-कोरला सडक मार्ग हुँदै कोरला नाका अवलोकन गर्न जाने गरेको बताइएको छ ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T