Skip to content
Prabhu

एनआईसी एसिया लघुवित्तका अध्यक्ष सुर्वण पौडेलले दिए राजीनामा

 

काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाका अध्यक्ष सुर्वण पौडेलले पदबाट राजीनामा दिएका छन् । अध्यक्ष पौडेलले असार ६ गतेबाट लागु हुने गरी पदबाट राजीनामा दिएका हुन् ।

उनले दिएको राजीनामा असार ६ गते नै बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको लघुवित्तले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal