Skip to content
Prabhu

गणपति लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट

 

काठमाडौं । सेयर बजार कारोबार हुने साताको पहिलो दिनको कारोबार जारी रहँदा सेयर बजारमा गिरावट देखिएको छ । समग्र बजारमा गिरावट आए पनि आइतबार दिउँसो २ बजेसम्मको कारोबार अवधिमा गणपति लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

दिउँसो २ बजेसम्म समग्र बजार परिसूचक ४ दशमलव २२ अंकले घटेको छ । तर, गणपति लघुवित्तको सेयर मूल्यमा भने १० प्रतिशतको वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य १३१ रुपैयाँ ५० पैसाले बढेर १ हजार ४४६ रुपैयाँ ५० पैसा पुगेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal