Skip to content
Prabhu

मैलुङ खोला जलविद्युतको सेयर मूल्यमा पनि सकारात्मक सर्किट

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । दिउँसो साढे २ बजेसम्मको कारोबार अवधिमा यो कम्पनीको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको हो ।

आइतबारको कारोबार जारी रहँदा गणपति लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशत अर्थात् ५४ रुपैयाँले बढेर ५९४ रुपैयाँ पुगेको छ । आइतबारको दिउसो २ बजेसम्मको अवस्थामा नेप्से परिसूच कभने ८ दशमलव ८६ अंकले घटेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal