काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले अन्जु श्रेष्ठलाई निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी दिएको छ । इन्स्योरेन्सको बुधबार बसेको बैठकले उनलाई असार १३ गते (आज) देखि लागू हुने गरी निमित्त सीईओको जिम्मेवारी दिएको हो ।
बैठकले कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाह सीईओ पदमा वहाल नरहने निर्णय गर्दै श्रेष्ठलाई निमित्तको जिम्मेवारी दिइएको हो ।
प्रतिक्रिया दिनुहोस्