Skip to content

धार्केमा आयोजना भोलिदेख टाटा टिपर एक्सचेञ्ज क्याम्प आयोजना हुँदै

nabil bank

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले कमर्सियल गाडीहरूलाई लाक्षित गर्दै टाटा टिपर एक्सचेञ्ज क्याम्प आयोजना गर्न लागेको छ। 

एक्सचेञ्ज क्याम्पमा जुनसुकै ब्राण्डका टिपरहरूसँग टाटा एसके १६१३ र टाटा एलपिके २५२३ टिपर साट्न सकिनेछ। उक्त कार्यक्रम फागुन २२ र २३ गते धादिङस्थित सिप्रदी सर्भिस सेन्टर धार्केमा आयोजना हुन लागेको हो।  

टाटा एसके १६१३ र एलपिके २५२३ टिपर एक्सचेञ्ज गर्ने ग्राहकहरूले आकर्षक एक्सचेञ्ज बोनस तथा अन्य उपहारहरू प्राप्त गर्न सक्ने छन्।  गाडी एक्सचेञ्ज तथा नयाँ खरिद गर्न चाहने ग्राहकहरू यस एक्सचेञ्ज क्याम्पमा सहभागी भई फाइदा उठाउन सिप्रदीले अनुरोध गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi