Skip to content
Prabhu

आइसिएफसी फाइनान्सको सञ्चालकमा नियुक्त विजयमान श्रेष्ठ

 

काठमाडौं । आइसिएफसी फाइनान्स लिमिटेडको सञ्चालकमा विजय मान श्रेष्ठ नियुक्त भएका छन् । फाइनान्सको बिहीबार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सर्वसाधारण सेयरधनी समूहको सञ्चालकमा नियुक्त गरेको हो ।

कम्पनीको ३३० औँ बैठकले श्रेष्ठलाई बाँकी कार्यकालका लागि सञ्चिाक नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal