Skip to content
Prabhu

सिन्धु विकास बैंकको अध्यक्षको जिम्मेवारीमा निभा डंगोल श्रेष्ठ

काठमाडौँ । सिन्धु विकास बैंकले अध्यक्षमा निभा डंगोल श्रेष्ठलाई नियुक्त गरेको छ । कम्पनीको असार १३ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।

यसअघि बैकको अध्यक्षको जिम्मेवारीमा राजेन्द्र कुमार श्रेष्ठ रहेका थिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal