Skip to content
Prabhu

सूर्यज्योति लाइफको ४६ लाख बढी कित्ता सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको ४६ लाखभन्दा ६३ हजार ७५६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यो कम्पनीका १०.२६ प्रतिशत बोनस सेयर हो । उक्त बोनस सेयर असार १६ गते सूचीकृत भएको हो। कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि खरिद बिक्री गर्ने सक्नेछन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal