काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखापरीक्षकमा एलएसपी एसोसिएट्स चार्टड एकाउन्टेण्ट्सलाई नियुक्त गरेको छ ।
वित्तीय संस्थाले असार २१ गते सम्पन्न वार्षिक साधारणसभाको निर्णयअनुसार संस्थाको आव २०८०/८१ को लेखापरीक्षण गर्न सीएलएसपी एसोसिएट्स चार्टडलाई नियुक्त गरेको हो ।






प्रतिक्रिया दिनुहोस्