Skip to content

मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट

nabil bank

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। आइतबार कारोबार सुरु भएको पहिलो आधा घण्टामा नै यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आएर नकारात्मक सर्किट लागेको हो ।

यो कम्पनीको सेयर मूल्य अघिल्लो कारोबारको तुलनामा ७३ रुपैयाँ ५० पैसाले घटेर ६६१ रुपैयाँ ५० पैसा पुगेको हो । आइतबारको ३० मिनेटको कारोबार जारी रहँदा समग्रमा भने बजार परिसूचक ८ दशमलव ३० अंकले बढेको छ ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi