Skip to content

प्रभु बैंकले बोलायो वैशाख २० गते साधारणसभा

काठमाडौं । प्रभु बैंकले वैशाख २० गते,  केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा २२औं वार्षिक साधारणसभा बोलाएको छ। 

उक्त सभाले गत आर्थिक वर्ष २०७९र८० को वित्तीय विवरण पारित गर्ने लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारणसभा प्रयोजनार्थ बैंकले वैशाख ४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यसअनुसार वैशाख ३ गतेसम्म नेप्सेमा कारोबार भर्इ कायम सेयरधनीहरुले बैंकको साधारणसभामा सहभागिता जनाउन सक्नेछन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T