Skip to content

प्रक्षिता पौडेल र आनन्दमणी राउत चिरख्वा हाइड्रोपावरको सञ्चालकमा निर्वाचित

nabil bank

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको सञ्चालकमा प्रक्षिता पौडेल र आनन्दमणी राउत निर्वाचित भएका छन् ।

हाइड्रोको असार २३ गते सम्पन्न भएको पाँचौं साधारणसभाले पौडेल र राउतलाई सर्वसाधरण समूहको सञ्चालकमा नियुक्त गरेको हो । दुवै जना निर्विरोध निर्वाचित भएको कम्पनील जनाएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime