Skip to content

सूर्यज्योति लाइफको १ लाख ५२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

nabil bank

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साढे १ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी टेलि डाइरेक्ट प्रालिको नाममा रहेको १ लाख ५७ हजार २ सय ९८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी सेयर रजिष्ट्रार एनआईसी एसिया क्यापिटलमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य समेत खुलाई गोप्य शिलबन्दी बोलपत्र पेस गर्नु पर्नेछ ।

इन्स्योरेन्सले तोकिएको समयावधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नपरेको खण्डमा बैंकले कानुनबमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने जानकारी दिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi