Skip to content

धौलागिरी लघुवित्तको स्वतन्त्र सञ्चालकमा रेशमलाल सापकोटा नियुक्त

nabil bank

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र सञ्चालकमा रेशमलाल सापकोटालाई नियुक्त गरेको छ ।

कम्पनीको वैशाख २८ गते सोमबार बसेको सञ्चालक समितिले बागलुङ निवासी सापकोटालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव मिनप्रसाद जोशीले जानकारी दिएका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi