Skip to content

आँखुखोला जलविद्युत कम्पनीको सेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आँखुखोला जलविद्युत कम्पनीको सेयरमूल्य समायोजन भएको छ। नेप्सेले कम्पनीको १५० प्रतिशत हकप्रद सेयर समायोजन गरेको हो।

हकप्रद सेयर निष्कासन प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको छ ।
समायोजनपश्चात कम्पनीको सेयरमूल्य १४८ रुपैयाँ कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको सेयरमूल्य समायोजन गरेको हो।
सोमबार, कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi