काठमाडौं । चितवनमा रेलमार्गको सर्भे गर्न गएका टोलीको गाडीमा स्थानीय बासिन्दाले आगजनी गरेका छन्।
भरतपुर महानगरपालिका–७ मा बुधबार दिउँसो पुगेको आरएच कन्सल्टेन्सीको गाडीलाई स्थानीयले नियन्त्रणमा लिएर गाडीमा आगजनी गरेको प्रहरीले जनाएको छ।

जीवन बीमाको अपरेशनल इफीसेन्सी र जोखिमको वर्तमान अवस्था: रोशनप्रसाद ज्ञवाली (विचार)
आँखुखोलाका अध्यक्ष र सञ्चालकले कानून विपरित बेचेको ९३ हजार कित्ता सेयरमा सेबोनको मौनता, १ वर्षदेखि अध्ययन कायमै
सेयर बजारमा खोइ अप्सन, खोइ फ्युचर ? मुराहरि पराजुली (विचार)
राजनीतिक दाउपेचको सिकार बन्दै बैंकर, राष्ट्र बैंकको भूमिकामा प्रश्न चिन्ह
प्रतिक्रिया दिनुहोस्