Skip to content

धितोपत्र बोर्डको सञ्चालक सदस्यमा महेश बराल

nabil bank

काठमाडौं । नेपाल सरकारले धितोपत्र बोर्डको सञ्चालक सदस्यमा महेश बराललाई मनोनयन गरेको छ ।

नेपाल सरकारको बुधबारको निर्णय अनुसार उनलाई धितोपत्र बोर्डको सञ्चलकमा मनोनयन गरेको हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime