Skip to content

प्रिओपन सेसनमा नेप्से ६ अंक बढ्यो

काठमाडौं । साताको तेस्रो दिन मंगलबार प्रिओपन सेसनमा नेप्से परिसूचक ६ अंकले बढेको छ।

सोमबार २.१५ अंक बढेर २४८८.०९ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा ५.८२ अंक बढेर २४९३.९२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने २.१६ अंकले बढेको छ।

आज प्रिओपन सेसनमा ६४ स्टकको १३६ पटकको कारोबारमा २ करोड ४५ लाख ८४ हजार ४९२ रुपैयाँ ३० पैसा बराबरको ६७ हजार १८८ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये ३३ स्टकको मूल्य बढेको छ भने १३ स्टकको मूल्य घटेको छ। बाँकी १८ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi