Skip to content
Prabhu

उपकार लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साताको कारोबार हुने अन्तिम दिनको कारोबार जारी रहदा यो लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले बढेको हो ।

यो कम्पनीको सेयर मूल्य अघिल्लो दिनको भन्दा २३६ रुपैयाँ २० पैसाले बढेको छ । कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य २ हजार ५ सय ९८ रुपैयाँ २० पैसा पुगेको छ । यो समाचार तयार पर्दासम्म समग्रमा बजार परिसूचक १५ दशमलव ०७ अंकले बढेको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal