Skip to content
Prabhu

प्रिओपन सेसनः २५ अंकले बढ्यो नेप्से, ३ करोड बढीको कारोबार

काठमाडौं । सोमबारको प्रिओपन सेसनमा नेप्से परिसूचक २५ अंकभन्दा बढीले बढेको छ । सोमबारको प्रिओपन सेसनमा नेप्से २५ दशमलव १६ अंकले बढेको हो ।

आजको प्रिओपन सेसनमा ३ करोडभन्दा बढीको कारोबार भएको छ । प्रिओपन सेसनमा ११६ कम्पनीका ९१ हजार ३५ कित्ता सेयर ५७९ पटक खरिद बिक्री भएका छन् । जसबाट ३ करोड ३५ लाख ४४ हजार ४२२ रुपैयाँको कारोबार भएको छ ।

आजको प्रिओपन सेसनमा ८१ कम्पनीको सेयर मूल्य बढेको छ भने १४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।  आज सेन्सेटिभ इन्डेक्स ५ दशमलव ८० अंकले बढेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal