Skip to content
Prabhu

एसियन लाइफको २ लाख ७१ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख ७१ हजार ४६ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको न्यूनतम मूल्य ३ सय ५० रुपैयाँ तोकिएको छ । उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरु र अन्यव्यक्ति तथा संस्थाले यो सूचना प्रकाशन भएको १५ दिनभित्र आवश्यक कागजात संलग्न गरी कम्पनीको केन्द्रिय कार्यालय मैतिदेवी, काठमाडौंमा आइपुग्ने गरी निवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal