Skip to content
Prabhu

थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । सोमबारको सेयर कारोबार जारी रहँदा थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सवा १२ बजेको कारोबार जारी रहँदा यो हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

यो कम्पनीको सेयर मूल्य ६२ रुपैयाँ ७० पैसाले बढेर ६८९ रुपैयाँ ७० पैसामा कारोबार भइरहेको छ ।

सोमबारको कारोबार जारी रहँदा समग्र बजार परिसूचक भने २४ दशमलव ३५ अंकले बढेको छ । सवा एक घण्टाको कारोबार समयसम्म सेयर बजारमा ७ अर्ब बढीको कारोबार भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal