Skip to content

पिपुल्स हाइड्रोपावरको सञ्चालकमा गीता अधिकारी घिमिरे नियुक्त

nabil bank

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको सञ्चालकमा गीता अधिकारी घिमिरे नियुक्त भएकी छिन् । कम्पनीको साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सञ्चालकमा नियुक्त गरेको हो ।

उनलाई कम्पनीले स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime