Skip to content
Prabhu

छमेक लघुवित्तको अध्यक्षमा पुनः रामचन्द्र जोशी नियुक्त

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा पुनः रामचन्द्र जोशी नियुक्त भएका छन् । संस्थाको साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

संस्थाको ३०६ औं बैठकले उनलाई अध्यक्ष नियुक्त गरिएको कम्पनी सचिव दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal