Skip to content
Prabhu

कालीमाटीमा तरकारीको भाउः गोलभेडा र गाजरको मूल्य बढ्यो, अरुको कति छ ?

काठमाडौँ । आज कालीमाटी तरकारी बजारमा गोलभेडा र गाजरको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको तथ्यांकअनुसार आज गोलभेडाको मूल्य बढेर प्रतिकेजी ७६.६७ रुपैयाँ पुगेको छ जबकी हिजो यसको औसत मूल्इ ६५ रुपैयाँ थियो । साथै लोकल गाजरको भाउ प्रतिकेजी २६ रुपैयाँले बढेर ११६ पुगेको छ । तराईको गाजरको मूल्य भने प्रतिकेजी ८६.६७ रुपैयाँमा बिक्री भइरहेको छ जबकी हिजो यसको मूल्य ७५ रुपैयाँ थियो ।

कुन तरकारीको कति मूल्य ?

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal