काठमाडौं । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डोलिन्द्रप्रसाद शर्मालाई नियुक्त भएका छन् ।
संस्थाको साउन २३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार सीईओमा शर्मालाई नियुक्त गरेको हो ।
शर्मालाई साउन २४ गतेदेखि लागू हुने गरी ४ वर्षे कार्यकालका लागि सीईओ पदमा नियुक्त गरेको संस्थाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्