Skip to content

धार्चेका पहिरोपीडितलाई खाद्यान्न वितरण

nabil bank
klx/f] lkl8tnfO{ /fxt uf]/vf, @& ;fpg M pQ/L uf]/vfsf] wfr]{ ufpFkflnsf–%, l;ªnfl:yt /];]kmfF6sf] klx/f] lkl8tnfO{ /fxt ljt/0f ub}{F nfoG:f lhNnf l/kf]{l6ª k|d'v od a;]nnufot . tl:j/ M bLKfs >]i7÷/f;;

गोरखा । धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेफाँटका पहिरोपीडितलाई राहत सामग्री प्रदान गरिएको छ । पहिरोपीडित परिवारलाई लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट (३२५) ले खाद्यान्नलगायत अत्यावश्यक सामग्री प्रदान गरेको हो ।

लायन्स क्लब इन्टरनेसनलका अनुसार पहिरोपीडित ५५ परिवारलाई राहत सामग्री वितरण गरिएको हो । प्रत्येक परिवारलाई चामल, दाल, नुन तेल, लत्ताकपडा प्रदान गरिएको छ । पहिरोमा ज्यान गुमाएकाहरूका र घाइतेका ४० परिवारलाई सिरक, डसना वितरण गरिएको छ ।

रेसेफाँटमा यही साउन १३ गते पहिरोमा परी एकै परिवारका तीनजनासहित ५ जनाको मत्यु भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime