Skip to content
Prabhu

प्रि ओपन सेसनमा साढे १५ अंक बढ्यो नेप्से

काठमाडौं । साताको दोस्रो कारोबार दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १५ अंक बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक १५ दशमलव ६४ अंकले बढेको हो ।

आजको प्रि ओपन सेसनको कारोबार बन्द हुँदा नेप्से २८७६ दशमलव ४८ विन्दुमा पुगेको छ । त्यस्तै, आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इण्डेक्स ४.०२ अंक बढेको छ ।

सोमबार प्रि ओपन सेसनमा १२१ स्टकको ४४५ पटकको कारोबारमा २ करोड ६५ लाख ३२ हजार ६३८ रुपैयाँ ३५ पैसा बराबरको कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा ६४ हजार २३४ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये ८० स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ । बाँकी २० स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal