Skip to content
Prabhu

श्वेत गंगा हाइड्रोपावरका महाप्रबन्धक भोजराज पौडेलको राजीनामा स्वीकृत

काठमाडौं । श्वत गंगा हइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको महाप्रबन्धक भोजराज पौडेलले दिएको राजीनामा स्वीकृत भएको छ । पौडेलले व्यक्तिगत कारण्ण देखाएर दिएको राजीनामा कम्पनीले स्वीकृत गरेको हो ।

पौडेलको राजीनामा साउन ३२ गते देखि लागु हुने गरी स्वीकृत भएको कम्पनीले जनाएको छ । कम्पनीको साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले वैशाख २० गते दिएको राजीनामा स्वीकृत गरेको हो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal