Skip to content
Prabhu

त्रिशूली जलविद्युतको लेखापरीक्षकमा लीलाराज ढकाल नियुक्त

काठमाडौं । त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले आफ्नो लेखापरीक्षकमा लिलाराज ढकाललाई नियुक्त गरेको छ । कम्पनीको असार ३० गते बसेको बैठकले चाटर्ड एकाउन्टेन्ट ढकाललाई लेखापरीक्षकमा नियुक्त गरेको हो ।

कम्पनीले महालेखापरीक्षकको कार्यालयको असार २४ गतेको पत्र तथा कम्पनी रजिष्ट्रारको कार्यालयको साउन १६ गतेको पत्रअनुसार ढकाललाई लेखापरीक्षकमा नियुक्त गरिएको जनाएको छ। उनले कम्पनीको आव २०८०÷८१ को लेखापरीक्षण गर्ने छन् ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal