काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले प्रमुख कार्याकारी अधिकृतमा किरण निधिलाई नियुक्ति गरेको छ ।
कम्पनीको साउन ३१ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार रिक्त रहेको सीईओ पदमा किरण निधिलाई नियुक्त गरेको हो ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन संशोधन: सेयर बजारमा मार्केट म्यानुपुलेसन गर्नेलाई जेल
१ हजारभन्दा बढी राजनीति नियुक्ति खारेज हुने, के हुन्छ गभर्नर विश्व पौडेलको पद ?
राजनीतिक नियुक्ति पाएका १५९४ जना पदाधिकारी एकैपटक पदमुक्त, रिक्त पदमा नियुक्ति प्रक्रिया चाँडै अगाडि बढाउने तयारी (सूचीसहित)
धितोपत्र बोर्डको अध्यक्षका लागि ४ दर्जनको आवेदन
प्रतिक्रिया दिनुहोस्