Skip to content

आरम्भ चौतारी लघुवित्तको सञ्चालकमा डा. कपिल खनाल नियुक्त

nabil bank

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको सञ्चालमा डा. कपिल खनाल नियुक्त भएका छन् । लघुवित्तको भदौ ४ गते बसेको बैठकले खनाललाई सञ्चालकमा नियुक्त गरेको हो ।

उनलाई रिक्त रहेको संस्थापक सञ्चालकमा चयन गरिएको कम्पनीले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime