Skip to content
Prabhu

सूर्योदय वोमी लघुवित्तको लेखापरीक्षमा खतिवडा दिपेश एन्ड एसोसियट्स नियुक्त

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको लेखा परीक्षकमा खतिवडा दिपेश एण्ड एशोसियट्स् चार्टर्ड नियुक्त भएको छ ।

लघुवित्तको १२ अ‍ैंक वार्षिक साधारणसभाले उक्त संस्थालाई बाह्य लेखापरीक्षक नियुक्त गरेको हो ।

उक्त कम्पनीले लघुवित्तको आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण गर्ने छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal