Skip to content

मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त

nabil bank

काठमाडौं । सरकारले मुख्यसचिवमा एक नारायण अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले नयाँ मुख्यसचिवमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी अहिले गृहमन्त्रालको सचिवका रुपमा रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime