Skip to content
Prabhu

सिईडिबि आइड्रोपावरको सञ्चालकमा संगिता विक नियुक्त

काठमाडौं । सीइडिबी आइड्रोपावरको डेभलपमेन्ट कम्पनी लिमिटेडको सञ्चालकमा संगिता विक नियुक्त भएकी छन् । कम्पनीको भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सञ्चालकमा नियुक्त गरेको हो ।

कम्पनीले यस अघिका सञ्चालक विनय कुमार तोदीले दिएको राजीनामा स्वीकृत गर्दै रिक्त रहेको स्थानमा विकलाई नियुक्त गरेको जनाएको छ । तोदीले व्यक्तिगत कारणले राजीनामा दिएको र सिल्क रोड डेभलपमेन्ट कम्पनीका तर्फबाट प्रतिनिधित्व गर्ने विकलाई बाँकी समयका लागि सञ्चालकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal