काठमाडौं । सिन्धुलीको खाङ्साङ बेसी खोलामा मालवाहक ट्रक फस्दा सडक अवरुद्ध भएको छ ।
सिन्धुलीको फिक्कल गाउँपालिका–४ खाङ्साङ बेसी खोलामा आइतबार अविरल वर्षाको कारण आएको बाढीमा मालवाहक ट्रक फसेको हो ।
ट्रकलाई पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्