Skip to content
Prabhu

मातृभूमि लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । मंगलबारको सेयर कारोबार जारी रहँदा मातृभूमि लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो कम्पनीको सेयर मूल्य कारोबार खुलेको आधा घण्टामा सकारात्मक सर्किट लागेको हो ।

आजको कारोबार जारी रहँदा १३९ रुपैयाँ ७० पैसाले बढेर १ हजार ५३७ रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १० प्रतिशतले बढी हो । यो समाचार तयार पार्दासम्म समग्र बजार परिसूचक पनि २५ दशमलव ५३ अंकले बढेर २८४८ दशमलव ७९ विन्दुमा पुगेको छ ।

यो अवधिमा सेयर बजारमा २ अर्ब ८८ करोड बढीको ६६ लाख ७४ हजार ४५२ कित्ता सेयर खरिद बिक्री भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal