Skip to content

सुनको मूल्य ४ सयले घट्यो, कतिमा हुँदैछ किनबेच ?

nabil bank

काठमाडौं । सोमबार नेपाली बजारमा सुन प्रतितोला ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ९ सय ५० रु पैयाँमा कारोबार भइरहेको छ। 

आइतबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि ५ रूपैयाँ घटेको छ।  आइतबार प्रतितोला १ हजामर ३ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ। 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ३१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi