Skip to content

माण्डु हाइड्रोपावरको लाभांश घोषणा

nabil bank

काठमाडौं । माण्डु हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले असोज १४ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि भदौ ३१ गते बुक क्लोज गर्ने भएको छ । भदौ ३० गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउने छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime