Skip to content

भाई अरुण पक्राउपछि बिनोद चौधरीले संसदीय दलको बैठकमा पोखे असन्तुष्टी

nabil bank

 

काठमाडौँ  सिजी होल्डिङ्सका अध्यक्ष एवम् प्रबन्ध निर्देशक समेत रहेका सहोदर भाई अरुण चौधरी पक्राउपछि नेपाली कांग्रेसका सांसद विनोद चौधरीले असन्तुष्टी व्यक्त गरा छन्  नेपालका एक मात्र डलर  अर्बपति चौधरीले आज पार्टीको संसदीय दलको बैठकमा व्यवयासीलाई पक्राउ गरेर सरकारलेप्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाए  

सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ता कारखानाको जग्गा जालसाजी गरेर हत्याएको आरोपमा प्रहरीले बिहीबार अरुण चौधरीलाई पक्राउ गरेको थियो  

बैठकमा चौधरीले विसं २०४६ सालमा बोलपत्रमार्फत् छनोट भई जग्गा खदिर गरेको बताएका थिए  अरुण चौधरी मेरो भाइ मात्रै होइनन्एक सफल उद्यमी व्यवसायी पनि हुन्  बाँसबारीको  जग्गा नियमपूर्वक नै खरिद भएको हो 

चौधरीले सरकारले उद्योगी व्यवसायीलाई अपमानित ढंगले पक्राउ गरेको समेत जिकिर गरेका थिए  चौधरी पक्राउले समग्र उद्योग व्यवसायमा  आतंक फैलिएको हतोत्साही बनाउने काम भएको  उल्लेख गरेका थिए 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi