Skip to content

प्रिओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

nabil bank

काठमाडौं । साताको दोस्रो कारोबार दिनको प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेको छ । आजको प्रिओपन सेसनमा आज ० दशमलव ६६ अंकले बढेर २७०२ दशमलव ५६ विन्दुमा पुगेको हो ।

आजको प्रिओपन सेसनमा सेन्सेटिभ इण्डेक्स ० दशमलव २६ अंक बढेको छ । आजको प्रि ओपन सेसनमा २८ स्टकको ३ हजार ९० कित्ता सेयर ६५ पटक खरिद बिक्री हुँदा ३० लाख ८० हजार ९५७ रुपैयाँ ३० पैसाबराबरको कारोबार भएको छ । आजको प्रिओपन सेसनमा ७ स्टकको मूल्य बढेको छ भने १४ स्टकको मूल्य घटेको छ । बाँकी ७ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime