Skip to content

बाराही हाइड्रोपावरको साधारणसभा असोज १८ गते

nabil bank

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले असोज १८ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आफ्नो साधारणसभा गौरव इभेन्ट्स गौतम प्लाजा स्युचाटार सालिक चोक, कलंकी काठमाडौंमा बिहान ८ बजे बस्ने गरी घोषणा गरेको हो ।

कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेस गरेको छैन । जस कारण कम्पनीका सेयरधनीहरुको हात यो वर्ष रित्तो हुने भएको छ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ ।

सभा प्रयोजनार्थ कम्पनीले असोज १० गते बुक क्लोज गर्ने भएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi