Skip to content
Prabhu

अब रियलमी सी ५१ र सी ५३ छुट मूल्यमा

काठमाडौँ । रियलमीको दुइटा स्मार्टफोन मोडलहरू रियलमी सी ५१ र रियलमी सी ५३ अब छुट मूल्यमा उपलब्ध भएका छन् । 

पहिला १४ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध मेमोरी च्याम्पियन रियलमी सी ५१ अहिले १३ हजार ४ सय ९९ रुपैयाँको छुट मूल्यमा उपलब्ध छ भने पहिले १८ हजार ९ सय ९९ मा उपलब्ध क्यामरा च्याम्पियन रियलमी सी ५३ अहिले १६ हजार ४ सय ९९ रुपैयाँको छुट मूल्यमा उपलब्ध छ ।

६ प्लस १२८ जीबी भेरिएन्टको रियलमी सी ५३ आकर्षक च्याम्पियन गोल्ड कलरमा उपलब्ध छ । रियलमी सी ५१ आकर्षक मिन्ट ग्रीन र कार्बन ब्ल्याक कलरमा ४ प्लस ६४ जीबीको स्टोरेजमा उपलब्ध छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal