Skip to content

नवनिर्मित धरहरा ३ असोजदेखि सञ्चालन हुने

काठमाडौं । बिहीबारको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको अवसर पारेर सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि सञ्चालन हुने भएको छ।

धरहरा सञ्चालन जिम्मेवारी संघीय सरकारको सहरी विकास मन्त्रालयलाई दिइएको छ। २०७२ को भूकम्पले ११ तले धरहरा भत्काएपछि सोही डिजाइनमा २२ तले धरहरा निर्माण गरिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T