Skip to content
Prabhu

हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा

nabil

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांशको दर घोषणा गरेको हो ।

कम्पनीले आफ्ना सेयरधनीहरुलाई चुक्ता पुँजी १ अर्ब २८ करोड ७० लाखको १०.५२६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

सोमध्ये १० प्रतिशत बोनस सउर र ०.५२६ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश दिने निर्णय गरेको छ। सो लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिने छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal