Skip to content

बझाङमा भूकम्पको धक्का

nabil bank

काठमाडौं । बझाङ जिल्लाको गडराया आसपास क्षेत्रमा शुक्रबार भूकम्प गएको छ ।

आज साँझ ८ बजेर ३५ मिनेट जाँदा ३.७ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभागअन्तर्गतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime