Skip to content

कालोसूचीमा राख्न सिफारिस १० कम्पनीसँग ७ दिने स्पष्टीकरण माग

सात दिने स्पष्टीकरण सोधिएकाहरुमा युनिभर्सल ट्रेड एण्ड टेक्नोलोजी प्रालि कालिकास्थान लगायत छन् । हरिवंश आरण मुख्य व्यक्ति भएको यो कम्पनीलाई राष्ट्रिय प्रकृति संरक्षण कोष खुमलटार ललितपुरले कालोसूचीमा राख्न सिफारिस गरेको छ ।

यसैगरी प्रशुरामा पाध्य मुख्य व्यक्ति रहेको नाटेश्चरी निर्माण सेवा एण्ड अडर सप्लायर्स बाजुरा, आङछेन लामा मुख्य व्यक्ति रहेको ट्राभल क्रियु कन्स्ट्रक्सन काभ्रे, चन्द्रबहादुर शाही मुख्य व्यक्ति भएको यास के शाही कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि हुम्ला, प्रभात भट्ट मुख्य व्यक्ति भएको सिद्धार्थ ट्रेड एण्ड सप्लायर्स कैलालीलगायत छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T