काठमाडौं । अर्थ मन्त्रालयमा ४५ जना अधिकृतको सरुवा भएको छ । अर्थ मन्त्रालय, आन्तरिक राजस्व कार्यालय, ठूला करदाता कार्यालय, मध्यस्तरीय करदाता कार्यालय, भन्सार कार्यालय, आन्तरिक राजस्व विभाग, सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र लगायतमा कार्यरत कर अधिकृत, भन्सार अधिकृत, प्रशिक्षक, शाखा अधिकृत तथा कम्प्युटर अधिकृतको सरुवा भएको हो ।
एकैपटक अर्थ मन्त्रालयका ४५ जना अधिकृतको सरुवा









प्रतिक्रिया दिनुहोस्